Dolakha Ghoshnapatra

सामुदायिक विद्यालयको संरक्षण तथा संवद्र्धनको लागि वि.व्य.स.को विकल्प नरहेको ठहर गर्दै, नेपालको शिक्षा ऐन २०२८ को आठौं संशोधनको दफा १२ को उपदफा १ बमोजिम सबै सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिहरु नयाँ गठन गर्न,गराउँन शिक्षा विभागले २०७३।०४।०५ मा जारी गरेको निर्देशनबाट शिक्षा नियमावली तयार नगरि सोझै संशोधित ऐनको आधारमा विव्यसहरुको नयाँ गठन गर्नेे  एकतर्फी प्रकृया अगाडि … Continue reading “Dolakha Ghoshnapatra”

001