कार्यक्रम हुने जिल्ला र सहभागी हुने जिल्लाहरु (१३ भदौमा छलफल भए अनुसार प्रस्तावित ) ः
- कार्यक्रम हुने जिल्लाः सुनसरी
सहभागी हुने जिल्लाहरु ः १. ईलाम
२. झापा
३. मोरङ
४. धनकुटा
जम्मा जिल्लाः ५ जिल्ला
जिम्मेवारीः नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघ - कार्यक्रम हुने जिल्लाः रौतहट
सहभागी हुने जिल्लाहरु ः १. धनुषा
२. सप्तरी
३. महोत्तरी
४. मकवानपुर
जम्मा जिल्लाः ५ जिल्ला
जिम्मेवारीः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल - कार्यक्रम हुने जिल्लाः दोलखा
सहभागी हुने जिल्लाहरु ः १. ओखलढुङा
२. खोटाङ
३. रामेछाप
४. सिन्धुपाल्चोक
५. काभे्रपलान्चोक
६. भक्तपुर
जम्मा जिल्लाः ७ जिल्ला
जिम्मेवारीः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल - कार्यक्रम हुने जिल्लाः काठमाडौं
सहभागी हुने जिल्लाहरु ः १. ललितपुर
२. नुवाकोट
३. सिन्धुली
जम्मा जिल्लाः ४ जिल्ला
जिम्मेवारीः नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघ - कार्यक्रम हुने जिल्लाः पर्वत
सहभागी हुने जिल्लाहरु ः १. कास्की
२. स्याङ््जा
३. बाग्लुङ
४. गुल्मी
जम्मा जिल्लाः ५ जिल्ला
जिम्मेवारीः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल - कार्यक्रम हुने जिल्लाः दाङ
सहभागी हुने जिल्लाहरु ः १. कैलाली
२. प्युठान
३. रोल्पा
४. रुकुम
जम्मा जिल्लाः ५ जिल्ला
जिम्मेवारीः नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघ
नोटः
- उपरोक्त कार्यक्रमका लागि एउटा कार्यक्रमका लागिअधिकतम रु १ लाख सम्मको कार्यक्रम बजेट तयार गर्नु होला । सम्पूर्ण कार्यक्रमका लागि जम्मा रकम ६ लाख रहेको यहाँहरुलाई जानकारी गराउँछौँ । जिल्ला र सहभागिताका दुरीका आधारमा धेरथोर हुन सक्ला तर रु छ लाख नबढाइ योजना गर्न सक्नुहने छ ।
- कार्यक्रममा सहभागी संख्या छलफल भएका जिल्लाहरुबाट टाढाका जिल्लाबाट कम्तिमा २ जना सहभाग िहुने गरी जम्मा सहभागी कम्तिमा ३५ जना हुने गरी गर्नु हुन ।
- अन्य थप जिल्लाहरुबाट सहभागिता गराउनु पर्ने भएमा पनि तोकिएको बजेट भित्रबाटै खर्च हुने व्यवस्था गर्न हुन । खर्चका शीर्षक अघिल्लो वर्षका शीर्षक जस्तै राख्न सक्नु हुनेछ ।
- माथि उल्लेखित विवरण अनुसार कार्यक्रम प्रस्तावना तयार गरी पेश गर्न हुन ।
Comments