१) वि.व्य.स. आफैको क्षमता विकास
२) वि.व्य.स. को स्वयत्त अधिकार स्थापना गर्न अभियान ।(शुल्क निर्धारण , शिक्षक परिचालन भौतिक संरचना निर्माण र व्यवस्थापन
३) वि.व्य.स. को जनमत ÷जन विश्वास उजागरण ।
४) गैर जिम्मेवार सरकारलाई जन दवाव नितिगत वकालत ।
५) गैर जिम्मेवार वि.व्य.स. को जिम्मेवा हौ हामी विद्यालयको सरकार स्थापना गर्नु ।
६) राजनीतिक मेरो विद्यालयको लागि गर्छ ।
महासंघ के ? किन कसका लागि ?
१) अधिकारको साझ संगठन ।
२) सामुदायिक विद्यालय चलाउनका लागि ।
उदाहरण
१) बसन्त प्रा.वि. कास्की (नमुनाहरु)
२) सिर्जना सामुदायीक विद्यालय ( ढिकु पोखरी )
प्रमुख सवाल
१) वि.व्य.स. को क्षमता विकास तथा शसक्तिकरण ।
२) संगठन निर्माण र परिचालन ।
३) अधिकार सम्पन्न वि.व्य.स.(कार्यकारी अधिकार सहित नितिगत तहमा महासंघको सहभागिता ।
४) सरोकार वाला शिक्षा समिति ÷सञ्जाल मा महासंघको संथागत हस्तक्षेप
५) शिक्षा सम्बन्धी श्रोत÷आर्थिक पहुँच पुर्याउन निरन्तर लबी र प्रेसर अभियान, समानुपातीक वितरण प्रगती ।
सवालमा महासंघको प्राथमीकीकरण
१) महासंघ जिल्ला स. बैठक सञ्चालन
२) शिक्षा समितिमा हाम्रो सहभागीता
३) संगठन विस्तार
४) नितिगत तहको पहुँच
५) वि.नि. आ.पी भत्ता नियन्त्रण
६) श्रोत विश्लेषण
७) लवि.व्य.स. को शसत्तिकरण
८) निशुल्क शिक्षा
महासंघको भुमिका
१) महासंघको नेतृत्वमा सदस्यता वितरण अभियान चलाउने ।
२) विद्यालय बन्द हुन नदिन महासंघको पहल गर्ने ।
३) जिल्ला महासंघको भर्ना अभियान सक्रियता ।
४) जिल्ला शिक्षा समितिमा महासंघको संस्थागत सहभागिता हुने ।
५) आफ्ना महासंघका सदस्य विद्यालयमा नियमित वि.व्य.स. बैठक बसाउने ।
६) महासंघको अगुवाइमा विद्यालय पुर्ननिर्माण छिटो काम गराउन ज्ञापन पत्र पेश ।